सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आयोगका माननीय कार्यबाहक अध्यक्ष श्री कृष्ण प्रसाद न्यौपानेले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।